इ रिङ्ग रोड मा आकासे पुल बन्दै

पैदलयात्रीहरुको सुरक्षित सहजताका लागी इ रिङ्ग रोड मा आकासे पुल बन्ने भएको छ । एयरपोर्ट ,इ रिङ्ग रोड र अल थुमम इन्टरसेक्सन बीचमा बन्न लागेको पुल ६६ मिटर लामो रहेको छ । हाल स्टील संरचना बाट बनेको माथील्लो भाग भने रोडको काम गर्ने कम्पनी असघालले राखिसकेकोे छ ।
पुलको बाँकी भाग र लिफ्ट राख्ने काम तिब्र गतिमा भइरहेको असघालले जानकारी दिएको छ । साथै पुलको निर्माण यही वर्षको बिचमा पुरा हुनेछ । पुल बाट देखिने घरका वासिन्दाहरुको गोप्यता लागि अग्ला रुखहरु राख्ने काम पनि भईरहेको छ ।
बन्दै गरेको पुल इ रिङ्ग रोड र नज्मा स्ट्रीट पहुँचको लागी एउटा पाटो पनि हो । यस अन्र्तगत करिब ९० प्रतिशत काम भईसकेको छ । जसमा पर्ने कामहरु
कतारका अरु धेरै समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोस ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो