तेलको भाउ बढ्यो

नोभेम्बर महिनामा तेलको भाउ बढेको छ।आज नोभेम्बर १ तारिख बुधबार देखि लागू हुने गरि पेट्रोलको भाउमा ५ र डिजलको भाउमा १० दिरहामले वृद्धि भएको हो।

भाउ बढे सँगै अब सुपर पेट्रोल १.७५,प्रीमियम पेट्रोल १.६५ र डिजल १.६५ रियाल प्रतिलिटर पर्ने कतार पेट्रोलियमले  जनाएको छ।

गत वर्षको मे महिना देखि विश्व बजारको प्रतिकृया अनुशार कतारमा तेलको भाउ घटबढ हुने सरकारले निर्णय गरेको थियो । त्यसका लागी हरेक महिना सरकारी प्रतिनिधिहरुबाट समिती गठन गरी कतारमा तेलको भाउको समिक्षा गर्ने गरिन्छ । यो संगै कतारमा तेलको भाउ बढेको नवौं पटक हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button