राहदानी लिन आउन दूतावासको आग्रह

लट नं ७२ अन्तर्गत अक्टोबर १८ सम्म आवेदन बुझाएका र लाइभ इनरोलमेन्ट मार्फत फाराम भरेका मध्यहरुको एमआरपी राहदानी लिन आउन कतारस्थित नेपाली दूतावासले आज  सूचना प्रकाशित गरेको छ।

त्यसका लागि सक्कलै नागरिकता पुरानो/अस्थायी राहदानी र नगदी रसिद साथमा लिएर स्वयंम दूतावासमा उपस्थित भई आफ्नो राहदानी बुझिलिन दूतावासले सम्बन्धित सबैलाई जानकारी समेत गराएको छ।

साथै राहदानी शुक्रबार र शनिबार बाहेक हरेक दिन १२ बजे देखि २ बजे सम्म लिन सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button