आज कतार र चेक रिपब्लिक बीच मैत्रीपूर्ण खेल हुँदै

फुटबलप्रेमी दर्शकहरुको लागि फेरि अर्को खेल हेर्ने सुवर्ण मौका जुरेको छ।

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत आज कतारले चेक रिपब्लिक सँग खेल्दैछ भने आउँदो १४ तारिख मंगलबार कतारले आइसल्याण्ड सँग प्रतिस्पर्धा गर्दैछ।

दुबै खेल बेलुका ७:३० बजे बाट अल दुहैलस्थित अब्दुल्लाह बिन खलीफा रंगशालामा हुँदैछ।खेल गेट नं ४ बाट प्रवेश गरि निशुल्क हेर्न पाइनेछ ।

आइसल्याण्ड २०१८ विश्वकपको लागि छनौट भइसकेको देश हो भने कतार र चेक रिपब्लिक छनौट चरण बाटै बहिरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button