बिज्ञापन

कोरोनाले ज्यान गुमाउने २२ हजार नाघे, इटाली र स्पेनमा सबैभन्दा बढी

कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या २२ हजार नाघेको छ। बिहीबार साँझसम्म २२ हजार ७१ जनाले ज्यान गुमाएका छन्। हालसम्म इटालीमा ७ हजार पाँच सय ३, स्पेनमा ४ हजार ८९, चीनमा ३ हजार २ सय ८७ र इरानमा २ हजार २ सय ३४ जनाको मृत्यु भएको छ। फ्रान्समा एक हजार तीन सय ३१ र अमेरिकामा १ हजार ३६ जनाले ज्यान गुमाएका छन्।

विश्वभर संक्रमितको संख्या चार लाख ८८ हजार, तीन सय ४५ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button