इरान र इराकमा ७ दशमलव ३ रेक्टरको भूकम्प,कतारमा पनि धक्का महसुस

एजेन्सी

इरान र इराकको सीमा क्षेत्रमा गएराति ९ बजेर १८ मिनेट जाँदा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ ।

इराकको कस्बे हलब्जाबाट ३२ किलोमिटर दक्षिण पश्चिम क्षेत्रमा भूकम्पको केन्द्रबिन्दु रहेको अमेरिकी जियोलोजिकल सर्वेले जनाएको छ । भूकम्पका कारण हालसम्म १ सय २९ जनाको मृत्यु भएको छ भने एक हजार भन्दा बढी घाइते भएका छन ।

त्यस्तै गरि भूकम्प को धक्का कतार लगायत बहराइन, कुवेत र युएई मा समेत महसुस गरिएको समाचार छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button