राजदूत र कतार विश्वविद्यालय प्रमुख बीच भेटवार्ता सम्पन्न

कतारका लागि नेपाली राजदूत प्रा. रमेश प्रसाद कोइराला र कतार विश्विद्यालयका प्रमुख डा. हस्सन विन राशिद अल दुरहम बीच हिजो भेटवार्ता सम्पन्न भएको छ।

भेटघाटमा नेपाल र कतार बीच कूटनीतिक तथा श्रम सम्बन्ध अभिवृद्धिका साथै दुर शिक्षा कार्यक्रम, नेपालीका लागि छात्रवृति एवम् अरेबिक भाषा तालिम लगायतका बिषयहरुमा छलफल भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button