उत्तर कोरियाका किमलाई मोटोपनाका कारण हिँडडुल गर्नै मुश्किल

उत्तर कोरियाली नेता किम जोङ उन अहिले बिरामी भएको खबर बाहिर आएको छ । हालै सार्वजानिक भएको उनको खाद्य उद्योग भ्रमणको तस्बिरमा पनि उनी थाकेको र मोटाएको देखिएका छन् ।

गत दुई महिनादेखि उत्तर कोरियाले कुनै मिसाइल परीक्षण गरेको छैन । यस्तोमा उनी बिरामी परेकाले उक्त काम रोकिएको खबर बाहिर आएको छ । यसअघि किमको कस्मेटिक उद्योगको तस्बिर सार्वजानिक भएको थियो जहाँ उनी उभिन नसकेर कुर्सीको आवश्यक्ता परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button