आज पनि वर्षाको सम्भावना,जाडो बढ्ने

हिजो जस्तै आजपनि दिनको सुरुवातमा मौसम बदली भई वर्षाको सम्भावना रहेको कतार मौसम विभागले अनुमान गरेको छ।हिजो देशको अधिकांश भागमा कडा हावाहुरी सहित वर्षा भएको थियो।

वर्षा सँगै मर्करी तह घट्ने हुँदा जाडो बढ्ने भएको छ।भोलि बाट न्यूनतम तापक्रम १५ डिग्री सम्म झर्ने मौसम विभागले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button