भोलि र पर्सी दूतावास बन्द रहने

इस्लाम धर्मावलम्बीहरुको महान चाड “इद अल अधा”को अवसरमा कतारस्थित नेपाली दूतावास दुई दिन बन्द रहने भएको छ। दूतावासले आज सूचना प्रकाशित गर्दै भोलि २१ र पर्सी २२ तारिख इदको बिदाको कारण दूतावास बन्द रहने जानकारी गराएको हो।
त्यस्तै २३ तारिख बिहीबार देखि दूतावास पूर्णरुपमा सञ्चालन हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो