बिज्ञापन

२०७४ श्रावण २० गते शुक्रबार २०१७ अगष्ट महिना ४ तारिख ।

– कतारको आजको पञ्चाङ्ग –

अंग्रेजी मितिः ई.सं. २०१७ अगष्ट  महिना ४ तारिख |शुक्रबारनेपाली मितिः वि.सं. २०७४ । नेपाल सं. ११३७ । श्रावण महिना २० गते ।तिथि– द्वादशी, १८:३९ बजेउप्रान्त त्रयोदशी। नक्षत्र– मूल, २१:५५ बजेउप्रान्त पूर्वाषाढा। योग– वैधृति, १९:४७ बजेउप्रान्त विष्कम्भ। करण– वव, ५:३९ बजेदेखि वालव, १८:३९ बजेउप्रान्त कौलव। आनन्दादिमा स्थिर योग। चन्द्रराशि– धनु।
दोहामा सूर्योदयः ०५:०५ बजे  र दोहामा सूर्यास्तः ६:१३ बजे हुनेछ ।

राहुकालः१०:४० देखी १२:२३ बजे सम्म  । शुभ मुहूर्त : ११:१३ देखी १२:०६ बजे सम्म  ।

दोहा को मौसम 

आजको उच्च तापक्रम ४३ डिग्री र न्युनतम तापक्रम ३४ डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २७ रुपैंयाँ ८८ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ०५ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

हिजोको सुनको दर -भाऊ
२४ क्यारेट सुन = १५६.५० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४६.५०  कतारी रियाल रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button