कुन्-कुन् प्रदेशमा हुनेछ वाम गठबन्धनको सरकार ?

प्रदेश-सभा र प्रतिनिधि सभामा वामपन्थी गठबन्धनकले ६ वटा प्रदेशमा पनि दुईतिहाई स्थान हासिल गर्ने देखिएको छ ।
निर्वाचनको घोषित परिणााम अनुसार सातवटा प्रदेशमध्ये प्रदेश २ बाहके अन्यमा गठबन्धनमा आबद्ध दुई दल एमालेले पहिलो र माओवादीले दोस्रो स्थान ओगटेका छन् ।
प्रदेश २ बाहेकका अनय ६ वटा प्रदेशमा बाम गठबन्धनको सरकार बन्ने भएको छ । सात प्रदेशमा ३ सय ३० स्थानमध्ये एमालेले १ सय १८ मा जित हासिल गरेको छ ।
मतगणना भईरहेको क्षेत्रमध्ये ३७ स्थानमा उसले अग्रता कामय गरेको छ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो