चितवन ३ मा माओवादीका अध्यक्ष प्रचण्ड विजयी

चितवन ३ का वाम गठबन्धनका उम्मेद्वार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् । उहाँका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार विक्रम पाण्डेलाई ९ हजार ३४१ मतान्तरले पराजित गर्दे   ‘प्रचण्ड’ विजयी  भएका हुन ।

अन्तिम  मत परिणाम अनुसार प्रचण्डले ४८ हजार २७६ मत प्राप्त गरेका छन् । पाण्डेले ३८ हजार ९३५ मत ल्याएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button