पुस १५ भित्रै नयाँ सरकार गठन गर्न गृहकार्य

नेकमा एमाले र नेकपा माओवादी केन्द्रले पुस १५ भित्रै नयाँ सरकार गठन गर्न गृहकार्य थालेका छन् ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यहरुको अन्तिम सुची प्रकाशित गर्नेवित्तिकै नयाँ सरकार गठन गर्ने तयारीमा दुवै दल जुटेका हुन् ।

निर्वाचन आयोगले सुची सार्वजनिक गर्नेवित्तिकै नयाँ सरकार गठन हुन्छ ।

तयसको तयारी सुरु भएको छ, एमालेी केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले भने पुसको ७ गतेदेखि ढिलोमा १५ गतेभित्र देशले नयाँ सरकार पाउनेछ ।, यो खबर आजको नागरिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button