कतार एयरवेजको भाडामा ४० प्रतिशत छुट

नेशनल डे को अवसर पारेर कतार एयरवेजले सबै इकोनोमिक क्लासको भाडामा ४० प्रतिशत छुट र दुई प्रीमियम टिकट किन्दा एक सितैमा अफर ल्याएको छ। प्रोमोसन अन्तर्गत मे ३१ तारिख २०१८ सम्मका लागि बुक गरी यात्रा गर्न सकिनेछ।

६ दिने प्रोमोसन अन्तर्गत एयरवेजले युरोप,मध्यपूर्व, एसिया,अफ्रिका,अमेरिका लगायतको क्षेत्रमा छुटको व्यवस्था गरेको हो।अफर आज डिसेम्बर १३ देखि १८ तारिख सम्म रहेको छ।साथै प्राधिकार क्लब सदस्यहरुलाई यस अवधिभर टिकट बुकिङ गरेबापत क्यु पोइन्ट दोब्बर हुने व्यवस्था पनि गरिएको छ।

अफर कतार एयरवेजको कार्यालय, ट्राभल एजेन्सी र qatarairways.com/QND मार्फत प्रयोग गर्न सकिनेछ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button