कर्नेश रोड आज बन्द रहने

नेशनल डे आयोजक कमिटीले आज कर्नेश रोड बन्द रहने जानकारी गराएको छ।आज शुक्रबार दिउँसो २ बाट बेलुका ५ बजे सम्म शेराटन सिग्नल देखि इस्लामिक आर्ट म्यूजियम सिग्नल सम्मको रोड नेशनल डे को तयारीको लागि बन्द हुने भएको हो।

मन्त्रालयले यस समय बीच वैकल्पिक बाट प्रयोग गर्न सवारी चालकहरुलाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button