आईतबार र सोमबार नेशनल डे को बिदा

१८ तारिख पर्ने यो वर्षको कतार नेशनल डे को बिदा दुई दिन हुने भएको छ।बिदा आईतबार र सोमबार हुने अमिरी दिवान(सरकार)ले घोषणा गरेको हो।त्यस्तै मंगलबार बाट मात्रै कार्यालयहरू सुचारु हुने सूचनामा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो