आजको राडार अपडेट

मोबाइल राडारहरु आज जून १९ तारिख सोमबारको दिन समाल हाइवे,सल्वा रोड,अल लुक्ता स्ट्रिट,दुखान-शाहानिया,अह्मद बिन अलि रोड,अर्बिटल हाइवे र जि रिङ्ग रोडहरुमा जडान गरिएको मन्त्रालयले जानकारी गराएको छ।
राडारले सवारीको उच्च गति मात्र नभई गलत साइडबाटको ओभरटेक,सिट बेल्टको प्रयोग,मोबाइल फोनको प्रयोग जस्ता कुराहरुमा निगरानी राख्ने हुँदा सजग रहनुहोला।
याद राख्नुहोस तिब्र गति जीवन क्षती
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो