शनिबार सम्म ट्यांकरमा तोकिएकै रंग लगाउन पर्ने

कतार ट्राफिक विभागले तरल पदार्थ बोक्ने ट्यांकरमा तोकिएको रंग लगाउन पर्ने निर्देशन दिएको छ।विशेष विवरण रंगको नियम जनवरी ७ आईतबार देखि पूर्णरुपमा लागू हुनेछ।विभागले सो नियम बारे आफ्नो ट्वीट मार्फत जानकारी दिएको हो।

नियम अनुसार पिउने पानी बोक्ने ट्यांकरले निलो र सेतो, ढल बोक्ने ट्यांकरले पहेंलो,सिंचाई पानी बोक्ने ट्यांकरले हरियो,तेलको अवशेष बोक्ने ट्यांकरले कालो र सेतो र शिलाजीत बोक्ने ट्यांकरले पुरै कालो रंग लगाउन पर्नेछ भने सबै ट्यांकरको पछाडिको भागमा रातो र सेतो(पत्ता आकारमा) रङ लगाउन पर्नेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button