भ्वाइस कलमा फेरि समस्या देखियो

कतारमा इन्टरनेट मार्फत भ्वाइस कल गर्न फेरि समस्या देखिएको छ । तर अझै सम्म भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भिवोआइपी) बन्द गर्न कही कतै बाट आधिकारिक घोषणा आएको छैन् ।

सामाजिक सञ्जालमा अहिले यो प्रश्न र चासोको विषय बनेको छ ।हिजो बिहान बाट पुनः विशेषगरि डलर कल,फेसबुक मेसेन्जर,ह्वाट्स एप्प,स्काइप लगायतका सफ्टवेरहरु बाट गरिने भ्वाइस कल मा समस्या भईरहेको छ तर इमो भने चलिरहेको छ । यस्ता सफ्टवेरहरुबाट गरिने भ्वाइस कल तथा टेक्सट म्यासेज निकै सस्तो पर्ने गर्दछ ।

त्यस्तै उरिडुले यसअघिनै विवरण सार्वजनिक गर्दै वरिडुले भिवोआइपी कल बाट गरिने कलहरुमा ग्राहकहरुले समस्या भोगिरहेको तर यसको  सुपरनेट संग कुनै सम्बन्ध नभएको भनि स्पष्ट पारिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button