बिज्ञापन

दोहा मेट्रो ३ तारिक सम्म बन्द हुने

दोहा मेट्रो आउने ५ दिनकाे लागि बन्द हुने भएको छ । मेट्रो र बस भोली मे ३० देखी जुन ३ तारिक सम्म बन्द  रहने कतार रेलले आफ्नो ट्विटर मार्फत जानकारी दिएको छ । थप रुट वृद्धिका लागि जाँच गर्न मेट्रो बन्द गर्न लागिएको हो।

इदमा दोहा मेट्रो 

इदमा (४ – ९ तारिक)  भने दोहा मेट्रो बिहान ६ देखी राती ११ बजे सम्म सञ्चालन हुनेछ । त्यस्तै इद भरी शुक्रबार पनि बिहान ११ देखी राती ११ बजे सम्म मेट्रो चल्नेछ ।

दोहा मेट्रो अन्तर्गतको रेड लाइन दक्षिण सेवाको नयाँ रुट पनि चाँडै खुल्नेछ । जसमा हमाद अन्तर्राष्ट्रिय विमानस्थल , कतारा , कतार युनिभर्सिटी र लुसेल रहने कम्पनीले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button