२३ औं गल्फ कपको उपाधि ओमानलाई

२३ औं अरेबियन गल्फ कपको उपाधि ओमानले जितेको छ।हिजो कुवेत को जबेर अन्तराष्ट्रिय रंगशालामा भएको खेलमा कुवेतले युएई लाई पेनाल्टीमा ५-४ को गोल अन्तरले हराएको हो।

खेल अबधिभर दुवै टिम बाट कैयौ प्रयास भएपनि गोल भने हुन सकेन।खेलमा युएईका ओमार अब्दुल रहमानले दुई पेनाल्टी खेर फालेका थिए।प्रतियोगिताको उद्घाटन खेलमा युएईले ओमानलाई १-० ले हराएको थियो।गल्फ कपको इतिहासमा यो सहित ओमानले दुई उपाधी हात पारेको छ।

ओमानका राजालाई अमिरको बधाई

२३ औं संस्करणको उपाधि जितेको ओमनलाई अमिर शेख तमिम विन हमाद अल थानी ले बधाई ज्ञापन गर्नुभएको छ। अमिरले त्यहाँको राजा सुल्तान कबूसलाई टेलिफोन मार्फत उपाधि जितेकोमा बधाई दिनुभएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button