भोलि वर्षा हुने

कतारमा भोलि वर्षा हुने सम्भावना देखिएको छ ।
बिहिवार बादल विकास हुने क्रम संगै छिटफुट देखि मध्यम वर्षा हुने मौसम विभागले जानकारी दिएको छ ।
त्यसका साथै आइतबारसम्म कडा हावाहुरी चल्ने हुँदा प्रत्यक्षता पनि घट्ने विभागले बताएको छ ।
فرص أمطار يوم الخميس ورياح قوية خلال عطلة نهاية الاسبوع مع انخفاض ملحوظ في درجات الحرارة #قطر
Chances of rain on Thursday and strong winds during the weekend with a significant drop in temperatures #Qatar pic.twitter.com/WtOKcoXw7f— أرصاد قطر (@qatarweather) November 25, 2024
यसअवधि भर बढी सतर्कता अपनाउन र समुन्द्री गतिविधि नगर्न विभागले सबैलाई सुझाव समेत दिएको छ ।