दूतावास भोलि बन्द हुने

कतारस्थित नेपाली राजदूतावास भोलि बन्द हुने भएको छ। राष्ट्रिय पर्व फागुपुर्णिमा (होली) को अवसरमा नेपाल सरकारले सार्वजनिक विदा दिने निर्णय अनुसार भोलि मार्च  २१ तारिख दूतावास बन्द हुने भएको हो।

दूतावासले आज सूचना प्रकशित गर्दै भोलि बिदा रहने र मार्च  २४ तारिख अाइतबार बाट कार्यालय पुनः सञ्चालनमा आउने जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button