आज जनवरी ९ तारिख। मंगलबार। पुस २५ गते।

अंग्रेजी मितिः इश्वी सन् २०१८ जनवरी ९ तारिख।नेपाली मितिःवि.सं. २०७४ साल पुस २५ गते। मंगलबार शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३८ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– अष्टमी, २०:५० बजेउप्रान्त नवमी। नक्षत्र– चित्रा, ३१:२७ बजेउप्रान्त चित्रा। योग– अतिगण्ड, १०:४८ बजेउप्रान्त सुकर्मा। करण– वालव, ८:५२ बजेदेखि कौलव, २०:५० बजेउप्रान्त तैतिल। आनन्दादिमा ध्वांक्ष योग। चन्द्रराशि– कन्या, १९:०६ बजेउप्रान्त तुला। 

दोहामा सूर्योदयः ०६:२१ बजे  र दोहामा सूर्यास्तः १७:०० बजे हुनेछ ।

राहुकालः १४:१९ देखि १६:५६ बजे सम्म  । शुभ मुहूर्त : १४:१९ देखि १५:३८ बजे सम्म

दोहा को मौसम 

आजको उच्च तापक्रम २२ डिग्री र न्युनतम तापक्रम १५ डिग्री सेल्सियस बिच रहने छ ।

 

विनिमय दर

आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २७ रुपैंयाँ ८६ पैसा र नेपाली बिक्रि दर २७ रुपैंयाँ ९९ पैसा रहनेछ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् 

हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६३.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५३.००  कतारी रियाल रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button