छैठौं आप्रवासी फुटबल प्रतियोगिता आज बाट शुरू हुँदै

कतार फुटबल एसोसिएसन(क्युएफए)को आयोजनामा छैठौं एसियन आप्रवासी फुटबल प्रतियोगिता आज देखि शुरू हुँदैछ।

आजको उद्घाटन समारोहमा १२ देशका राजदूत सँगै संघका पदाधिकारीहरुले उपस्थिति रहनेछ।बेलुका ७ बजे बाट शुरू हुने समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम साथ भारत र जोर्डन तथा लेबनान र इण्डोनेशिया बीच उद्घाटन खेलहरु हुँदैछ।अल घराफा रंगशालामा हुने आजको कार्यक्रमको प्रवेश निशुल्क रहेको छ।

नेपालले प्रतियोगिताको आफ्नो पहिलो खेल दोहा रंगशालामा १८ जनवरीको बेलुका ९:२० मा बंगलादेश विरुद्ध खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button