गाडी भित्र मादकपदार्थ भेटिए कस्तो सजाय हुन्छ ?
प्रश्न : कोही व्यक्तिलाई सार्वजनिक स्थान बाट सवारी भित्र मादकपदार्थको साथमा प्रहरीले पक्राउ गरे कस्तो सजाय हुन्छ? मेरो साथीले मादकपदार्थ सेवन नगरेको भएपनि उसको गाडीमा भेटिएको कारण किनबेच गरेको भन्दै मुद्दा लगाइएको छ।
उत्तर : कतारको सजाय कानुन अन्तर्गतको २७३ नम्बर अनुसार जो कोहीले मादकपदार्थ किन्ने वा बेच्ने,लिने पुर्याउने,ढुवानी गर्ने वा कुनै पनि माध्यम बाट व्यापार गर्ने गरेको भेटिएमा तीन वर्ष भन्दा कम सम्मको जेल सजाय अथवा १० हजार रियाल जरिवाना वा अवस्था हेरेर दुवै सजाय हुनसक्ने प्रावधान रहेको छ।
आजको गल्फ टाइम्सको लिगल हेल्पलाइन बाट साभार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो