आज अक्टोबर २० तारिख। शुक्रबार। कात्तिक ३ गते। गोवर्धन पूजा

– कतारको आजको पञ्चाङ्ग –
अंग्रेजी मितिः इश्वी सन् २०१८ अक्टोबर २० तारिख। नेपाली मितिःवि.सं. २०७४ साल कात्तिक ३ गते। शुक्रबार। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ कछलाथ्व। कार्तिक शुक्लपक्ष। तिथि– प्रतिपदा, २४:२६ बजेउप्रान्त द्वितीया। नक्षत्र– चित्रा, ८:४८ बजेउप्रान्त स्वाती। योग– विष्कम्भ, १६:३३ बजेउप्रान्त प्रीति। करण– किंस्तुघ्न, १२:०२ बजेदेखि वव, २४:२६ बजेउप्रान्त वालव। आनन्दादिमा मुसल योग। चन्द्रराशि– तुला।
दोहामा सूर्योदयः०५:३४ बजे र दोहामा सूर्यास्तः १७:०२ बजे हुनेछ ।
राहुकालः ०९:५३ देखि ११:१८ बजे सम्म । शुभ मुहूर्त : ११:१८ देखि १२:४३
दोहा को मौसम
आजको उच्च तापक्रम ३७ डिग्री र न्युनतम तापक्रम २८ डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ५२ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ६८ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १५८.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४८.०० कतारी रियाल रहेको थियो ।