राहदानीको म्याद सकिएको एक वर्ष सम्म भिसा लाग्ने

राहदानीको म्याद सकिएको एक वर्ष सम्म भिसा लगाउन सकिने भएको छ । कतार सरकारबाट प्राप्त परिपत्रअनुसार राहदानीको म्याद सकिएतापनि म्याद नाघेको एक वर्षभित्र आइडी नवीकरण गर्न सकिने दूतावासले आज सूचना जारी गर्दै जानकारी दिएको छ । पर्यटक भिसा पनि निश्चित अवधिका लागि नवीकरण गर्न सकिने व्यवस्था कतार सरकारले लागू गरेको दूतावासले बताएको छ ।
कोरोनाभाइरसको कारणले राहदानी जारी तथा नवीकरण गर्न समस्या भएको हुनसक्ने अवस्थामा यो व्यवस्था लागू गरिएको कतार सरकारले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो