आज छिट्फुट बर्षा को सम्भावना

आज मौसम बदली भई देशको केहि स्थानहरुमा छिटफुट बर्षा को सम्भावना देखिएको छ । कतार मौसम बिभाग को अनुसार बर्षा को सम्भावना अर्को हप्ता सम्मा रहेको छ ।
आज अबु सम्रा भुभाग मा बर्षा को सम्भावना बढी रहेको छ । आज चिसो यथावत रहने र कडा हावाहुरी सँगै समुद्री छाल को वाह उच्च रहने छ। आज दोहा को न्युनतम तापक्रम १२ डिग्री र उच्च तापक्रम १८ डिग्री रहेको छ ।त्यस्तै मिसाइद र अल वाक्रा को तापक्रम १७ देखी ११ डिग्री को बिच मा रहनेछ भने रुवैस को तापक्रम १६ देखी १३ डिग्री को बिचमा रहनेछ ।
