आज जनवरी १९ तारिखको पञ्चाङ्ग

अंग्रेजी मितिः इश्वी सन् २०१८ जनवरी १९ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल माघ ५ गते। शुक्रबारशकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– द्वितीया, १०:५६ बजेउप्रान्त तृतीया। नक्षत्र– धनिष्ठा, २६:१४ बजेउप्रान्त शतभिषा। योग– सिद्धि, १०:३९ बजेउप्रान्त व्यतीपात। करण– कौलव, १०:५६ बजेदेखि तैतिल, २३:३५ बजेउप्रान्त गर। आनन्दादिमा धाता योग। चन्द्रराशि– मकर, १३:२२ बजेउप्रान्त कुम्भ।

दोहामा सूर्योदयः ०६:२० बजे  र दोहामा सूर्यास्तः १७:०८ बजे हुनेछ ।

राहुकालः १०:२४ बजे देखी ११:४४ बजे सम्म  । शुभ मुहूर्त : ११:४४  देखि १३:०५ बजे सम्म

दोहा को मौसम 

आज दोहाको उच्च तापक्रम २४ डिग्री र न्युनतम तापक्रम १५ डिग्री सेल्सियस बिच रहने छ ।
बिहान पख कुहिरो लागेतापानी बिस्तारै हत्दै जानेछ भने दिउँसो पख केही ठाउँमा बादल रहने र राती जाडो रहनेछ ।

 

विनिमय दर

आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २७ रुपैंयाँ ९९ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ १५ पैसा रहनेछ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् 

हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६४.५० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५४.५० कतारी रियाल रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button