सन् २०१७ अगस्ट १८ तारिख।शुक्रबार।वि.सं. २०७४ साल भदौ २ गते।

– कतारको आजको पञ्चाङ्ग –
अंग्रेजी मितिः इश्वी सन् २०१७ अगस्ट १८ तारिख। शुक्रबार। नेपाली मितिःवि.सं. २०७४ साल भदौ २ गते।दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३७ गुँलागा। भाद्र कृष्णपक्ष। तिथि– एकादशी, ८:१९ बजेउप्रान्त द्वादशी। नक्षत्र– आर्द्रा, २०:३८ बजेउप्रान्त पुनर्वशु। योग– वज्र, १८:४८ बजेउप्रान्त सिद्धि। करण– वालव, ८:१९ बजेदेखि कौलव, १९:०७ बजेउप्रान्त तैतिल। आनन्दादिमा पद्म योग। चन्द्रराशि– मिथुन।
दोहामा सूर्योदयः ०५:०८ बजे र दोहामा सूर्यास्तः १८:०६ बजे हुनेछ ।
राहुकालः११ः३७ देखी १३ः१४ बजे सम्म । शुभ मुहूर्त :९३७ देखी १०:१३
दोहा को मौसम
आजको उच्च तापक्रम ४३ डिग्री र न्युनतम तापक्रम ३३ डिग्री सेल्सियस बिच रहने छ ।
विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ०१ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ २७ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १५९.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४९.०० कतारी रियाल रहेको थियो ।
