पत्रकार महासंघ कतारको अध्यक्षमा मियाँ

नेपाल पत्रकार महासंघ कतार शाखाको छैठौं अधिवेशन सम्पन्न भएको छ। युनिक नेपाली रेष्टुरेन्टमा गत हप्ता सम्पन्न अधिवेशनमा करिम बक्स मियाँको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन भएको छ।

नयाँ कार्यकाल समितिमा उपाध्यक्ष नवराज बि.क,सचिव महेन्द्र पोखरेल,सहसचिव राजेश्वर ढकाल र कोषाध्यक्ष भोला थापा क्षेत्री चयन भएका छन्। त्यस्तै सदस्यमा तिर्थ संगम राई, सिताराम थापा तेजेन्द्र गैरे र दिल रानाभाट निर्वाचित भएका छन् । निर्वाचित अध्यक्ष मियाँ लगायत अधिकांश पदाधिकारी तथा सदस्य नेपाल प्रेस युनियनसंग आवद्ध पत्रकारहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button