आज जनवरी २९ तारिख सोमबार माघ १५ गते

अंग्रेजी मितिः इश्वी सन् २०१८ जनवरी २९ तारिख। नेपाली मितिः वि.सं. २०७४ साल माघ १५ गते। सोमबार। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– त्रयोदशी, २३:२३ बजे उप्रान्त चतुर्दशी। नक्षत्र– आर्द्रा, २०:३४ बजेउप्रान्त पुनर्वशु। योग– वैधृति, १२:०७ बजेउप्रान्त विष्कम्भ। । करण– कौलव, १३:०६ बजेदेखि तैतिल, २३:२३ बजेउप्रान्त गर। चन्द्रराशि– मिथुन।
दोहामा सूर्योदयः ०६:१८ बजे र दोहामा सूर्यास्तः १७:१६ बजे हुनेछ ।
राहुकालः ७:४३ देखी ९:४ बजे सम्म । शुभ मुहूर्त : ११:२५ देखी १३:०५ बजे सम्म
दोहा को मौसम
आज दोहाको उच्च तापक्रम २१ डिग्री र न्युनतम तापक्रम १६ डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २७ रुपैंयाँ ८५ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ०१ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६७.५० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५७.५० कतारी रियाल रहेको थियो ।