माधवनारण पर्वको समापन

स्वस्थानी व्रत कथासँगै सुरु हुने माधवनारायण पर्व पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने गर्दछ । आज स्वस्थानी व्रतसँगै माधवनारायण पर्व समापन गर्ने दिने हो।

व्रत अवधीमा श्रद्धालुहरु भक्तपुरको हनुमानघाट लगायत काठमाडौं उपत्यकाका विभिन्न तीर्थस्थल तथा नदीहरुमा गएर नुहाई पवित्र भएर माधवनारायणको उपासना गर्ने गर्दछन् ।

आज व्रतालुहरुले भक्तपुरको हनुमानघाटमा स्नान गरी पुजा गरेर व्रतको समापन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो