डिजल र पेट्रोलको भाउ बढ्यो

फेब्रुअरी महिनामा तेलको भाउ बढेको छ।भोलि १ तारिख विहिबार देखि लागू हुने गरि पेट्रोलको भाउमा ५ र डिजलको भाउमा १० दिरहामले वृद्धि हुने भएको हो।

भाउ बढे सँगै अब सुपर पेट्रोल १.९०,प्रीमियम पेट्रोल १.८५ र डिजल १.८५ रियाल प्रतिलिटर पर्ने कतार पेट्रोलियमले  जनाएको छ।

सन् २०१६ को मे महिना देखि विश्व बजारको प्रतिकृया अनुशार कतारमा तेलको भाउ घटबढ हुने सरकारले निर्णय गरेको थियो । त्यसका लागी हरेक महिना सरकारी प्रतिनिधिहरुबाट समिती गठन गरी कतारमा तेलको भाउको समिक्षा गर्ने गरिन्छ । 

गत वर्ष देखि तेलको भाउमा भएको घटबढ

9

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button