बिज्ञापन

नेपाली फिल्म : जात्रा

 

‘जात्रा’ को सिक्वेल बन्ने

सुपरहिट फिल्म ‘जात्रा’ को पनि सिक्वेल ” ‘जात्रा -२’ निर्माण हुने भएको छ । नेपाली वर्ष २०७५  जेठको पहिलो साताबाट छायांकन सुरु गर्ने गरि यतिबेला निर्माण टीम स्क्रिप्टमा छलफल गरिरहेको छ । निर्देशक प्रदीप भट्टराईको लेखन र निर्देशन रहने ‘जात्रा- २’ को कथा भने नयाँ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button