आज फेब्रुवरी ९ तारिख। शुक्रबार। माघ २६ गते

अंग्रेजी मितिः इश्वी सन् २०१८ फेब्रुवरी ९ तारिख। नेपाली मितिः वि.सं. २०७४ साल माघ २६ गते। शुक्रबार। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि– नवमी, १४:४८ बजेउप्रान्त दशमी। नक्षत्र– अनुराधा, १९:२५ बजेउप्रान्त ज्येष्ठा। योग– ध्रुव, १३:४२ बजेउप्रान्त व्याघात। करण– गर, १४:४८ बजेदेखि वणिज, २७:३७ बजेउप्रान्त भद्रा। आनन्दादिमा राक्षस योग। चन्द्रराशि– वृश्चिक।
दोहामा सूर्योदयः ०६:१२ बजे र दोहामा सूर्यास्तः १७:२३ बजे हुनेछ ।
राहुकालः १०:२५ देखी ११:४८ बजे सम्म । शुभ मुहूर्त : ११:४८ देखी १३:११ बजे सम्म
दोहा को मौसम
आज दोहाको उच्च तापक्रम २७ डिग्री र न्युनतम तापक्रम १४ डिग्री सेल्सियस बिच रहने छ ।
विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ १६ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ३२ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६३.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५३.०० कतारी रियाल रहेको थियो ।