"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

सामान बिगारे कम्पनीले तलब काट्न पाउँछ ?

प्रश्न : मेरो कम्पनीमा कार्यरत एक कामदारले मेसिनमा क्षति पुर्याएको कारण काम समयमै सकाउन ढिलाई भएको छ।श्रमिक कानून को प्रावधानमा क्षतिपूर्ति असुल गर्न के नियम होला?के मैले उक्त कामदारको तलब काट्न पाउँछु?

उत्तर : श्रमिक कानूनको धारा ७१ बमोजिम कम्पनीको कुनै पनि सामान वा मेसिन हराएमा,क्षति पुराई कामदार दोषी ठहरिएको खण्डमा कामदारले सजाय स्वरुप क्षतिपूर्ति तिर्नुपर्ने दायित्व रहेको छ।यस्तो अवस्थामा कामदारसँग सोधपुछ गरी कम्पनीले क्षतिपूर्ति असुल गर्न पाउनेछ।तर कम्पनीले हरेक महिनामा दोषी कामदारको सात दिनको तलब भन्दा बढी काट्न भने पाउनेछैन।

आजको गल्फ  टाइम्सको लिगल हेल्पलाइन बाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button