अल खोरमा गज्जबको हवाई प्रदर्शन

अल खोर फ्लाई- इनको ११ औं संस्करण आज भव्यताका साथ सम्पन्न भएको छ।सञ्चार तथा यातायात मन्त्रालय अन्तर्गतको अल खोर उड्ययन विभागको आयोजना सञ्चालित दुई दिने हवाई प्रदर्शनमा साना तथा मध्यम गरी जम्मा ४० विमानको सहभागिता रहेको थियो।कार्यक्रमले कतार एयर क्लब र कुवेती निजी विमानका मालिकहरुको प्रतिनिधित्व गरेको थियो।

कार्यक्रममा मुख्य आकर्षण हवाई प्रदर्शन सँगै रचित उडान लगायत विभिन्न परम्परागत तथा कलात्मक कार्यक्रम पनि रहेको थियो।

कार्यक्रम सर्वसाधारणका लागि हिजो र आज बिहान ८ देखि बेलुका ५:३० बजे सम्म खुला गरिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button