आज फेब्रुवरी १९ तारिख।सोमबार।फागुन ७ गते।राष्ट्रिय प्रजातन्त्र दिवस।

अंग्रेजी मितिः इश्वी सन् २०१८ फेब्रुवरी १९ तारिख। नेपाली मितिः वि.सं. २०७४ साल फागुन ७ गते।सोमबार शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ सिल्लागा। फाल्गुण शुक्लपक्ष।तिथि– चतुर्थी, २७:४३ बजेउप्रान्त पञ्चमी। नक्षत्र–उत्तरभाद्रपदा, १२:४१ बजेउप्रान्त रेवती। योग– साध्य, १३:१३ बजेउप्रान्त शुभ। करण–वणिज, १५:५९ बजेदेखि भद्रा, २७:४३ बजेउप्रान्त वव। आनन्दादिमा गद योग। चन्द्रराशि– मीन।राष्ट्रिय प्रजातन्त्र दिवस।

दोहामा सूर्योदयः ०६:०५ बजे  र दोहामा सूर्यास्तः १७:३० बजे हुनेछ ।

राहुकालः ०७:३४ देखी ०८:५८ बजे सम्म  । शुभ मुहूर्त : ११:२५ देखी १२:१० बजे सम्म

दोहा को मौसम 

आज दोहाको उच्च तापक्रम २७ डिग्री र न्युनतम तापक्रम १६ डिग्री सेल्सियस बिच रहने छ ।

 

 

विनिमय दर

आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ १४ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ३० पैसा रहनेछ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् 

हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६६.५० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५६.५० कतारी रियाल रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button