आज फेब्रुवरी २० तारिख।मंगलबार।फागुन ८ गते।

अंग्रेजी मितिः इश्वी सन् २०१८ फेब्रुवरी २० तारिख। नेपाली मितिः वि.सं. २०७४ साल फागुन ८ गते।मंगलबार शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ सिल्लागा। फाल्गुण शुक्लपक्ष।तिथि– ञ्चमी, २६:५० बजेउप्रान्त षष्ठी। नक्षत्र–रेवती, १२:४३ बजेउप्रान्त अश्विनी। योग– शुभ, ११:३४ बजेउप्रान्त शुक्ल। करण–वव, १५:२० बजेदेखि वालव, २६:५० बजेउप्रान्त कौलव। आनन्दादिमा शुभ योग। चन्द्रराशि– मीन, १२:४३ बजेउप्रान्त मेष

दोहामा सूर्योदयः ०६:०४ बजे  र दोहामा सूर्यास्तः १७:३० बजे हुनेछ ।

राहुकालः १४:३७ देखी १६:०२ बजे सम्म  । शुभ मुहूर्त : ११:२५ देखी १२:१० बजे सम्म

दोहा को मौसम 

आज दोहाको उच्च तापक्रम २४ डिग्री र न्युनतम तापक्रम १३ डिग्री सेल्सियस बिच रहने छ ।

 

 

विनिमय दर

आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ १३ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ २९ पैसा रहनेछ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् 

हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६६.५० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५६.५० कतारी रियाल रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button