इश्वी सन् २०१७ सेप्टेम्बर ११ तारिख। सोमबार ।वि.सं. २०७४ साल भदौ २६ गते।

– कतारको आजको पञ्चाङ्ग –
अंग्रेजी मितिःइश्वी सन् २०१७ सेप्टेम्बर ११ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल भदौ २६ गते। सोमबार। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३७ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– पञ्चमी, ६:१३ बजेदेखि षष्ठी २८:०३ बजेउप्रान्त सप्तमी। नक्षत्र– भरणी, ११:१० बजेउप्रान्त कृत्तिका। योग– व्याघात, १५:२८ बजेउप्रान्त हर्षण। करण– तैतिल, ६:१३ बजेदेखि गर, १७:१० बजेपछि वणिज २८:०३ बजेउप्रान्त भद्रा। आनन्दादिमा चर योग। चन्द्रराशि– मेष, १६:४९ बजेउप्रान्त वृष।
दोहामा सूर्योदयः०५:१८ बजे र दोहामा सूर्यास्तः १७:४२ बजे हुनेछ ।
राहुकालः ०६:५४ देखी ०८:२६ बजे सम्म । शुभ मुहूर्त : ०८:२६ देखी ०९:५८ बजे सम्म ।
दोहा को मौसम
आजको उच्च तापक्रम ४० डिग्री र न्युनतम तापक्रम ३२ डिग्री सेल्सियस बिच रहने छ ।
विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २७ रुपैंयाँ ९५ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ११ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६६.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५६.०० कतारी रियाल रहेको थियो ।