सुपर पेट्रोल र डिजलको भाउ बढ्यो

मार्च महिनामा तेलको भाउ बढ्ने भएको छ।भोलि १ तारिख विहिबार देखि लागू हुने गरि सुपर पेट्रोल र डिजलको भाउमा ५ दिरहामले वृद्धि हुने कतार पेट्रोलियमले जनाएको छ । त्यस्तै प्रीमियम पेट्रोलको भाउ भने यथावत रहने छ।

भाउ बढे सँगै अब सुपर पेट्रोल १.९५ र डिजल १.९० रियाल प्रतिलिटर पर्नेछ । प्रीमियम पेट्रोलको भाउ भने फेब्रुवरी महिना देखि १.८५ रियाल प्रति लिटर रहेको छ।

सन् २०१६ को मे महिना देखि विश्व बजारको प्रतिकृया अनुशार कतारमा तेलको भाउ घटबढ हुने सरकारले निर्णय गरेको थियो । त्यसका लागी हरेक महिना सरकारी प्रतिनिधिहरुबाट समिती गठन गरी कतारमा तेलको भाउको समिक्षा गर्ने गरिन्छ । 

गत वर्ष देखि तेलको भाउमा भएको घटबढ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button