मंगलबार बिदा दिने सरकारको घोषणा

फेब्रुअरी १४ तारिक सार्वजनिक बिदा हुने भएको छ ।
अमिरी दिवानले आज एक सूचना प्रकाशित गर्दै कतारको स्पोर्ट्स डे को अवसरमा आउने मंगलबार बिदा दिने घोषणा गरेको हो ।
कतारले हरेको वर्ष फेब्रुअरी महिनाको दोस्रो मंगलबार खेलकुद दिवस मनाउने गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
19
मनपर्यो
45
खुसी लाग्यो
2
दुःख लाग्यो
0
रुन मन लाग्यो
5
हाँसो लाग्यो
6
रीस उठ्यो