आज मार्च ३ तारिख।शनिबार। फागुन १९ गते

अंग्रेजी मितिः इश्वी सन् २०१८ मार्च ३ तारिख। नेपाली मितिः वि.सं. २०७४ साल फागुन १९ गते। शनिबार। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– द्वितीया, २७:५४ बजेउप्रान्त तृतीया। नक्षत्र– उत्तरफाल्गुनी, २२:२६ बजेउप्रान्त हस्त। योग– शूल, २४:२१ बजेउप्रान्त गण्ड। करण– तैतिल, १६:२४ बजेदेखि गर, २७:५४ बजेउप्रान्त वणिज। आनन्दादिमा उत्पात योग। चन्द्रराशि– कन्या।
दोहामा सूर्योदयः ०५:५५ बजे र दोहामा सूर्यास्तः १७:३६ बजे हुनेछ ।
राहुकालः ०८:५२ देखी १०:१९ बजे सम्म । शुभ मुहूर्त : ०७:२६ देखी ०८:५२ ।
दोहाको मौसम
आज दोहाको उच्च तापक्रम २६ डिग्री र न्युनतम तापक्रम १९ डिग्री सेल्सियस बिच रहने छ ।
विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ५६ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ७२ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६३.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५३.०० कतारी रियाल रहेको थियो ।