बिज्ञापन

पहिलो दिनमा २०६५ पदको लागि ९२८ निवेदक छानिए

प्रशासनिक विकास,श्रम तथा सामाजिक मामिला मन्त्रालयले प्राप्त गरेको कैयौ निवेदन मध्ये पहिलो दिनमा २०६५ पदका लागि जम्मा ९२८ निवेदक छानिएको जानकारी दिएको छ।

पत्रकार सम्मेलन मार्फत जानकारी दिँदै मन्त्रालयले सरकारी तथा निजी क्षेत्रको लागि निवेदकले मन्त्रालयको वेबसाइट बाट फाराम भर्न पर्ने जनाएको छ। वेबसाइटमा गएर जागीर विवरणको लिंकमा थिची आफ्नो मोबाइल नम्बर र आईडी नम्बर हाल्नुपर्नेछ।त्यसपछि मोबाइलमा आएको पासकोड हालेर प्रक्रिया अगाडि बढाउनु पर्नेछ।

बिज्ञापन : कतारमा नेपाली चलचित्र शत्रु गते

वेबसाइट बाट उपलब्ध विभिन्न कम्पनी तथा जागीरको विवरण हेरी निवेदकले तीन वटा पदको लागि निवेदन दिन पाउनेछन्।निवेदन पेश गरे पश्चात निवेदकको मोबाइलमा दर्ता भएको वा नभएको म्यासेज प्राप्त हुनेछ।

मन्त्रालयको वेबसाइट हेर्न यहाँ थिच्नुहोस्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button