अमिर आज बेल्जियम भ्रमणमा जाने

क्युएनए
औपचारिक भ्रमणका लागि अमिर शेख तमिम विन अल थानी आज बेल्जियम भ्रमणमा जानुहुने भएको छ।बेल्जियम पश्चात अमिरले बुल्गेरियाको पनि भ्रमण गर्नुहुनेछ ।
भ्रमणको क्रममा अमिरको ती राष्ट्रका प्रमुख र उच्च पदाधिकारी सँग द्विपक्षीय सम्बन्ध,त्यसको विकास र अन्य साझा मुद्दामा छलफल गरिने कार्यक्रम रहेको छ।त्यस्तै दुई देश बीचको केही सम्झौता र ज्ञापनपत्रमा हस्ताक्षर समेत हुनेछ। भ्रमणमा अमिर लाई कतारी प्रतिनिधि तथा केही व्यवसायीको साथ रहनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो