आज मार्च ७ तारिख।बुधबार।फागुन २३ गते

अंग्रेजी मितिः इश्वी सन् २०१८ मार्च ७ तारिख। नेपाली मितिः वि.सं. २०७४ साल फागुन २३ गते। बुधबार। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि–षष्ठी, २८:१८ बजेउप्रान्त सप्तमी। नक्षत्र– विशाखा, २४:५४ बजेउप्रान्त अनुराधा। योग– व्याघात, १९:३९ बजेउप्रान्त हर्षण। करण– गर, १५:४९ बजेदेखि वणिज, २८:१८ बजेउप्रान्त भद्रा। आनन्दादिमा धाता योग। चन्द्रराशि–  तुला, १८:३१ बजेउप्रान्त वृश्चिक। 

दोहामा सूर्योदयः ०५:५१ बजे  र दोहामा सूर्यास्तः १७:३८ बजे हुनेछ ।

राहुकालः ११:४५ देखी १३:१२ बजे सम्म  । शुभ मुहूर्त : १०:४३ देखी १२:२५ ।

दोहाको मौसम 

आज दोहाको उच्च तापक्रम ३३ डिग्री र न्युनतम तापक्रम १६ डिग्री सेल्सियस बिच रहने छ ।

 

विनिमय दर

आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ४६ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ६३ पैसा रहनेछ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् 

हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६४.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५४.०० कतारी रियाल रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button