आज मार्च ८ तारिख।बिहिवार।फागुन २४ गते।नारी दिवस

अंग्रेजी मितिः इश्वी सन् २०१८ मार्च ८ तारिख। नेपाली मितिः वि.सं. २०७४ साल फागुन २४ गते। बिहिवार। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि–सप्तमी, २९:३८ बजेउप्रान्त अष्टमी। नक्षत्र– अनुराधा, २६:४३ बजेउप्रान्त ज्येष्ठा। योग– हर्षण, १९:२७ बजेउप्रान्त वज्र। करण– भद्रा, १६:५५ बजेदेखि वव, २९:३८ बजेउप्रान्त वालव। आनन्दादिमा आनन्द योग। चन्द्रराशि–  वृश्चिक। 

दोहामा सूर्योदयः ०५:५० बजे  र दोहामा सूर्यास्तः १७:३९ बजे हुनेछ ।

राहुकालः १३:१२ देखी १४:४० बजे सम्म  । शुभ मुहूर्त : ११:२१ देखी १२:०८ ।

दोहाको मौसम 

आज दोहाको उच्च तापक्रम ३३ डिग्री र न्युनतम तापक्रम १६ डिग्री सेल्सियस बिच रहने छ ।

 

विनिमय दर

आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ४३ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ६० पैसा रहनेछ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् 

हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६५.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५५.०० कतारी रियाल रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button